| क्र.सं. | सेवा | आवश्यक कागजातहरु | सेवा शुल्क | समय |
|---|---|---|---|---|
| 1 | घर बाटो प्रमाणित | १ जग्गाधनि दर्ता प्रमाणपुर्जाको प्रतिलिपी २ जग्गाधनिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३ ट्रेस नक्साको प्रतिलिपी ४ मालपोत तिरेको रसिदको प्रतिलिपी
|
१०००, २०००, २५००, ३००० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 2 | चार किल्ला प्रमाणित | १. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपी २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. ट्रेस नक्साको प्रतिलिपी ४. मालपोत तिरेको रसिदको प्रतिलिपी |
प्रति कित्ता रु ३०० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 3 | नेपाली नागरिकताको प्राप्तिको लागि सिफारिस | १. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी २ २. बाबुको नेपाली नागरिकताको प्रतिलिपी २ ३. आमाको नेपाली नागरिकताको प्रतिलिपी २ ४. शैक्षिक प्रमाणपत्रको प्रतिलिपी २ ५. अटो साईजको हालसालै खिचेको ४ प्रति फोटो ६. विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपी २ ७. पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी २ |
रु. १५० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 4 | नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी | १. नागरिकता प्रमाणपत्रको प्रतिलिपी २ २ अटो साईजको हालसालै खिचेको ४ प्रति फोटो |
रु.२०० | सोही दिन |
| 5 | जन्मदर्ता प्रमाणपत्र | १. बाबु र आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी २. स्वास्थ्य संस्था / अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन ३. घरमा जन्म भएको हकमा खोप कार्ड ४. बाबु बेपत्ता वा ठेगान थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन ५. थप बुझ्नु परेमा वडा सर्जिमिन मुचुल्का वा प्रहरी प्रतिवेदन । |
३५ दिन भित्र निशुल्क र ३६ औ दिनदेखी रु.२०० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 6 | मृत्युदर्ता प्रमाणपत्र |
|
३५ दिन भित्र निशुल्क र ३६ औ दिनदेखी रु.२०० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 7 | विवाहदर्ता प्रमाणपत्र |
|
३५ दिन भित्र निशुल्क र ३६ औ दिनदेखी रु.२०० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 8 | व्यवसाय दर्ताका लागि सिफारिस | १. निवेदन पत्र २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद ४. आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि ५. चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद
|
आर्थिक ऐन अनुसार | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 9 | सम्बन्ध विच्छेद दर्ता |
|
३५ दिन भित्र निशुल्क र ३६ औ दिनदेखी रु.२०० | सोही दिन |
| 10 | जग्गा नामसारी | १. निवेदन २. निवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी २. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपी ३. मालपोत कर तिरेको रसिदको प्रतिलिपी ४. मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपी |
रु ६५० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 11 | नाता प्रमाणित | १. निवेदन २. निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ३. नाता प्रमाणित गर्न चाहेका व्यक्तिहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी वा नाता खुल्ने कागजातहरु ४. २/२ प्रति अटो साईजको हालसालै खिचेको फोटोहरु |
रु. ४०० | सोही दिन |
| 12 | दलित/जनजाति प्रमाणित सिफारिस | १. निवेदन २. निवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी |
रु.२०० | सोही दिन |
| 13 | बार्षिक आयश्रोत सिफारिस | १. निवेदन २. बार्षिक आय खुल्ने कागजात ३. निवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
|
आर्थिक ऐन अनुसार | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 14 | औषधी उपचारका सिफारिस | १. निवेदन २. भर्ना गरिएको अस्पतालको पत्र ३. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी |
निशु्ल्क | सोही दिन |
| 15 | विपद् सम्बन्धि सिफारिसहरु | १. निवेदन २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ३. प्रहरी सर्जमिन |
निशुल्क | सोही दिन |
| 16 | सामाजिक सुरक्षा भत्ता सिफारिस | १. निवेदन २. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ३. सामाजिक सुरक्षा परिचयपत्रको प्रतिलिपी ४. अन्य कागजातहरु |
निशु्ल्क | सोही दिन |
| 17 | पन्जिकरण प्रतिलिपी | १. निवेदन २. निवेदकको नेपाली नागरिकता प्रमाणपत्र/जन्कोमदर्ता प्रमाणपत्रको प्रतिलिपी ३. जन्म/मृत्यु/विवाह/सम्बन्ध विच्छेद/बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपी |
रु. ५०० | सोही दिन |
| 18 | किसानको अनुदान सम्बन्धि सिफारिस | १. निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. कुनै व्यवसाय दर्ता भए सो दर्ता प्रमाणपत्रको प्रतिलिपी |
रु. १५० | सोहि दिन |
| 19 | नाम, थर संसोधन सिफारिस | १. निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. नाम, थर फरक परेको अन्य कागजातहरु |
रु. २०० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 20 | जन्म/मृत्यु/विवाह/बसाईसराई प्रमाणित | १. निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. अन्य आवश्यक कागजातहरु |
रु. २०० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 21 | पारिवारिक विवरण सिफारिस | १. निवेदन २. सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. एकाघर सगोलका अन्य सदस्यहरुको नागरिकता प्रमाणपत्र/ जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी |
रु. २०० | सोही दिन |
| 22 | बसोबास प्रमाणित सिफारिस | १. निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. बसोबास गरेको प्रमाण |
रु. २०० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 23 | नावालिग सिफारिस | १. निवेदन २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. नावालिगको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी |
रु. २०० | सोही दिन |
| 24 | बकस पत्र सिफारिस एकै परिवारमा | १. निवेदन २. जग्गा धनि प्रमाणपुर्जाको प्रतिलिपी ३. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ४. मालपोत कर तिरेको रसिदको प्रतिलिपी |
रु. ५०० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 25 | बकस पत्र सिफारिस अन्य | १. निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. जग्गा धनि प्रमाणपुर्जाको प्रतिलिपी ४. मालपोत कर तिरेको रसिदको प्रतिलिपी |
रु. १००० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 26 | अविवाहित प्रमाणित | १. निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी |
रु. २०० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 27 | एकै व्यक्ति प्रमाणित सिफारिस | १. निवेदन २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. फरक परेको कागजातहरुको प्रतिलिपी |
रु.२०० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 28 | स्थायी बसोबास सिफारिस | १. निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. स्थायी रुपमा बसोबास गरेको प्रमाणपत्रको प्रतिलिपी |
रु. ३०० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 29 | खानेपानी, विद्युत,टेलिफोन जडान र नामसारी, ठाँउसारि सिफारिस (आवासीय ) | १. निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. जग्गाधनि दर्ता प्रमाणपुर्जाको प्रतिलिपी ४. मालपोत कर तिरेको रसिदको प्रतिलिपी |
रु. ३०० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
| 30 | खानेपानी, विद्युत,टेलिफोन जडान र नामसारी, ठाँउसारि सिफारिस (व्यवसायिक | १. निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. जग्गाधनि दर्ता प्रमाणपुर्जाको प्रतिलिपी ४. मालपोत कर तिरेको रसिदको प्रतिलिपी ५. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी |
रु. ५०० | सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र |
बढैयाताल गाँउपालिका,बढैयाताल , बर्दिया, 9848083251
yogikhadak2047@gmail.com